२३ मंसिर, काठमाडौं । १३ औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारत भिडिरहेका छन् ।
पोखरा रंगशालामा भएको खेलमा भारतले एक गोल १८ औं मिनेटमा र अर्को दोस्रो हाफको सुरुमा नै गरेको हो । भारतका लागि दुबै गोल बालादेवीले गरेकी हुन् ।