+

जावालखेलको पहिलो जित

२०७६ पुष  ५ गते १४:१३ २०७६ पुष ५ गते १४:१३
जावालखेलको पहिलो जित

काठमाडौं । जावालाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो । उसले लिगको पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको थियो ।

खेलमा जावालाखेललाई जित दिलाउन विदेशी खेलाडी ड्याडि जुनियर वाम्बावले निर्णायक गोल गरे । उनले खेलको १०औं मिनेटमा गरेको गोल नै जावलाखेललाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

जावलाखेलले २ खेलबाट ४ अंक जोडेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३