
३ माघ, काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ परेका छन् ।
१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो ।
बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4