+
+

तस्वीरमा हेर्नुहोस् ओमानविरुद्ध नेपालको ब्याटिङ

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०७६ माघ २२ गते १५:४०

२२ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार नेपालले ओमानविरुद्ध खेलेको छ । १ सय ९८ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा सुरुवातमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई ३ र पूर्वकप्तान पारस खड्कालाई १ रनमै गुमाएको थियो ।  टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ३४ ओभरसम्मको खेल सकिँदा ६ विकेट गुमाएर १२१ रन बनाएको छ ।

हेर्नुस् ओमानविरुद्ध नेपालको ब्याटिङको केही तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?