
५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
महानगरपालिका पूर्वमेयर बेखारत्न शाक्यको निधनमा महानगरपालिकाले शोकबिदा दिएकाे हाे । ८९ वर्षीय शाक्यको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
महानगरपालिकाले सूचना जारी गर्दै १ देखि २९ वडा र मातहतका कार्यालय सोमबार बन्द हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4