+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अवैध सेनिटाइजर बिक्री गर्ने मेडिकललाई २० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १४:५१

१२ चैत, धनगढी । कैलालीको धनगढी स्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले अवैध सेनिटाइजर बिक्री गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मेडिकल हललाई अवैध सेनेटाइजर बिक्री गरेको भन्दै २० हजार जरिवाना गराइएको छ।

शैलेश्वरी आयुर्वेदिक मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ख’ बमोजिम कसुर गरेको कार्यालयले जनाएको छ।

मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?