
१३३ चैत, काठमाडौं । मोरङमा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा लिएको छ ।
तेस्रो दिन बिहीबार ७० मोटरसाइकल, ९ साइकल, ५ वटा टेम्पो र २/२ वटा ट्याक्टर र स्कुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्याय मोरङले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4