+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

अनलाइनमार्फत घरबाटै डिम्याट खाता खोल्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १८:०१

१५असार, काठमाडौं । सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ ।

लुजडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ ।

‘केवाईसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै खाता खोल्न सक्ने छन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

खोलिएको डिम्याट खाता तीन महिनाभित्र भेरिफाइ गराउनु पर्ने र नभए खाता फ्रिज हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?