
२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलव सुविधाबरे पनि चासो देखाएको छ ।
अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको तलब घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौदि्रक नीतिमार्फ बैंकका सीईओको तलब तथा सञ्चालकहरुको बैठक भत्तासमेत कटौती गर्ने भएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९का कारण सीईओको तलब तथा सञ्चालकहरुको बैठक भत्तामा पुनरावलोकन हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4