
यही घरको तेस्रो तलामा आगलागी भएको हो । तस्वीरः श्रीधर पौडेल
२६ साउन, काठमाडौं । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।
काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अहिले आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको अनलाइनखबरलाई बताए ।
थप विवरण प्राप्त हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4