+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एक करोड बढी रकम हिनामिना गरेको आरोपमा असई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १८:२५

३० साउन, काठमाडौं । एक करोड भन्दाबढी रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा एक करोड ८ लाख ९९ हजार १८४ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

आव ०७४/०७५ र आव ०७५/०७६ मा सो पेट्रोल पम्पमा कार्यरत हुँदा कार्कीले उक्त रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता तारानाथ अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?