
२५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको सरुवा भएको छ । कोरोना कहरकै बीच डा. तिवारीको सरुवा भएको हो । डा. तिवारीको ठाउँमा नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेलाई नयाँ मेसु नियुक्त गरिएको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयको आधारमा डा. पाण्डेलाई भरतपुर अस्पतालको नयाँ मेसु बनाइएको हो । डा. पाण्डे ११ औं तहका कन्सल्टेन्ट फिजिसियन हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4