सरकार गठनको तीव्र तयारी, केही शीर्ष नेता पार्टी चलाउन ‘रिजर्भ’ राखिने
८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा अन्तिम परिणाम आएसँगै रास्वपाले सरकार गठनको तयारी गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समन्वयको काम पूरा भएको छ । ‘राष्ट्रपति,...
तेल लिन गएका पानीजहाज क्याप्टेन नेपालका अमृत झा इरानी सेनाको नियन्त्रणमा
दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका अमृत झालाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।
चिनियाँ प्राध्यापकको चर्चित वार्ता- ‘इरान युद्ध युक्रेनको जस्तै लम्बिनेवाला छ’
अमेरिकामा क्रिश्चियन आयोनिज्म एउटा अत्यन्त शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित हुनुको पछाडि शताब्दीयौँदेखि चलिरहेको एउटा जटिल र गुप्त योजना रहेको देखिन्छ।
८ महिनामा २८ अर्बको धानचामल आयात
सांसदहरूलाई फिर्ता बोलाउन सकिने ‘राइट टू रिकल’ को फ्रेमवर्क बनाउँदै रास्वपा
सांसदको भूमिकामा प्रभावकारी हुन नसक्ने, उत्तरदायित्व वहन नगर्ने एवं अनुशासन पालना नगर्नेलाई फिर्ता गर्ने गरी रास्वपाले ‘राइट टु रिकल’ को नियमावली बनाउन सुरु गरेको छ ।
सांसदका स्वकीय सचिवको पद ब्युँताउन लागिएको हो ?
सांसदका लागि स्वकीय सचिव पद ब्युताउँनेबारे अनौपचारिक रुपमा छलफल हुन थालेको छ । कसरी ब्युताउँन सकिन्छ भन्ने विकल्पहरूको खोजी भइराखेको छ ।
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गर्ने
नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने भएको छ ।
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ
पाँच महिने कार्यकालमा अनुभव साट्दै स्वास्थ्य मन्त्रालयबाट बिदा हुने क्रममा आयोजित धन्यवाद कार्यक्रममा मन्त्री...
