१८ असोज, काठमाडौं । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
हुम्लामा सीमा मिचिएको भन्दै दूताबास अगाडि प्रदर्शन गर्न एउटा समूह निगालो द गार्डेन रेष्टुरेन्टमा जम्मा भएका थिए । त्यही बेला प्रहरीले उनीहरुलाई प्ले कार्डसहित प्रदर्शन गरेको छ ।

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4