२९ असोज, काठमाडौं । सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका -७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना भए उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4