
गायक बसन्त सापकोटा र गायिका रचना रिमालको स्वरमा समावेश ‘माया झ्यालैमा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गीतमा बसन्तकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन छ ।
निशानले नै यो भिडियोको निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4