+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १९:२७

३ कात्तिक, काठमाडौं । पशुपतिस्थित विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले काम गर्ने निर्णय गरेको हो ।

साथै थप एक हाइबि्रड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?