
३० मंसिर, चितवन । अन्तर्राष्ट्रिय क्युरेटर कोमल पाण्डे चितवनमा सम्मानित भएका छन् । नेपाली खेलकुदकै भेट्रान व्यक्तिगत रहेका पाण्डेलाई शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानले मंगलबार सम्मान गरेको हो ।
नेपाली क्रिकेटमा पुर्याएकको योगदानको कदर गर्दै प्रतिष्ठानले पाण्डेलाई २५ हजार २ सय रुपैयाँसहित सम्मान गरेको हो ।
गौतम बुद्ध कप टी-२० प्रतियोगिताको फाइनलको अवसरमा प्रतिष्ठानले पाण्डेलाई सम्मान गरेको हो । लामो समयदखि क्यरेटरको काम गर्दै आएका पाण्डेले क्रिकेट फुटबल लगायत विभिन्न खेल समेत खेलेका थिए ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषरमा रहेको नमना क्रिकेट मैदानमा पनि पाण्डेले क्युरेटरको रुपमा काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4