+
+

संसद विघटनबारे छलफल गर्न नेकपा सांसदहरू सिंहदरबारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १३:१०

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

छलफलका लागि नेकपाका ६४ जना सांसद भेला भएका छन् । छलफलपछि पत्रकार सम्मेलन गर्ने उक्त भेलामा सहभागी सांसद रामकुमारी झाँक्रीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?