७ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले दीप प्रज्वलन गरेका छन् ।
ओलीका समर्थकले प्रदर्शनीमार्गमा सरकारको कदमको पक्षमा मैनवत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका हुन् । उनीहरुले केपी शर्मा ओलीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4