+
+

विकास र समिक्षाको ‘मन्जुरी’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १८:५१

गायिका रानी शाक्यको स्वरमा समावेश ‘मन्जुरी’ बोलको गीत सार्वजनिक भएको छ । तुलसी बस्नेतको शब्द तथा राज सागरको संगीत रहेको यो गीतको भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलले मोडलिङ गरेका छन् ।

यो भिडियोमा बुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन, रायन कार्कीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?