+

चार्ल्स एलेना सिजनको बाँकी समय गेटाफेबाट लोनमा खेल्ने

२०७७ पुष  २२ गते १९:४४ २०७७ पुष २२ गते १९:४४
चार्ल्स एलेना सिजनको बाँकी समय गेटाफेबाट लोनमा खेल्ने

२२ पुस, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका चार्ल्स एलेनाले यस सिजनको बाँकी खेल गेटाफेबाट लोनमा खेल्ने भएका छन् । बार्सिलोनाबाट लोनमा गएपछि उनले २०२०/२१ को बाँकी ५ महिना गेटाफेबाट खेल्ने भएका हुन् ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले सिजनको सुरुमै २३ वर्षीय मिडफिल्डरलाई उनले धेरै मिनेट खेल्न नपाउने बताएका थिए ।

क्याटलान एलेनाले बार्सिलोनामै आफ्नो स्थानमा लागि प्रतिस्पर्धा गर्न चाहेका थिए तर आफ्नो खेलको विकासका लागि उनले सही निर्णय छाने र लोनमै रोजे ।

गत सिजन उनले रियल बेटिसबाट लोनमा खेलेका थिए जतिखेर उनलाई गेटाफेले पनि चाहेको थिए ।

गेटाफेका म्यानेजर जोस बोर्डालास एलेनाको ठूलो फ्यान हुन् र उनले आफ्नो मन पर्ने मानिस सिजनको बाँकी समयका लागि पाएका छन् ।

गेटाफेका एलेनाले अब ला मासियाका पूर्व टिममेट मार्क कुरेलासंगै खेल्नेछन् । कुकुरेलाले अजुलोन्सबाट गेटाफे गएपछि राम्रो खेलिरहेका छन् ।

गेटाफे बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०