+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सुनको भाउ तोलामा ७ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १२:२७

४ माघ, काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिनमा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको भाउ १२ सय ३० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?