काठमाडौं । इंग्लिस क्लब चेल्सीले प्रशिक्षक फ्राङ्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।
गत साता लिसेस्टर सिटीसँग पराजित भएपछि चेल्सी प्रिमियर लिगको नवौं स्थानका छ । ४२ वर्षका पूर्व मिडफिल्डर १८ महिना प्रशिक्षक रहे ।
चेल्सीले उनलाई जुलाई २०१९ मा तीन वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको थियो । क्लबमाथि लागेको प्रतिबन्धका कारण उनले पहिलो सिजन खेलाडी किनबेच गर्न पाएनन् । तर पछिल्लो पटक २०० मिलियन पाउण्ड खर्चिएका थिए ।
प्रतिक्रिया 4