+

टी-१० लिगमा करण केसीले पनि गरे डेब्यु

२०७७ माघ  १५ गते २०:०८ २०७७ माघ १५ गते २०:०८
टी-१० लिगमा करण केसीले पनि गरे डेब्यु

१५ माघ काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी करण केसीले युएईमा बिहीबार सुरु भएको टी-१० लिगमा डेब्यु गरेका छन् ।

पुने डेभिल्समा अनुबन्ध भएका करण डेक्कन ग्लाडिएटर्स विरुद्धको खेलका लागि प्लेइङ ११ मा परेका छन् । यसअघि बिहीबारै भएको पहिलो खेलमा नेपालका सोमपाल कामीले मराठा अरेवियन्सबाट खेल्दै टी-१० मा डेब्यु गरेका थिए ।

करण केसी क्रिकेट टी-१० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय