+
+

राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १३:२३

३० माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन् ।

भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?