Comments Add Comment

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

१७ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।

काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले सोमबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment