जेनजी आन्दोलन प्रतिवेदन
३ घण्टा अगाडि
‘सुरक्षा स्थितिबारे जानकार हुँदा पनि प्रधानमन्त्रीले समयमै पहल गरेनन्’
जाँचबुझ आयोग प्रतिवेदन : भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे छिपछिपे अनुसन्धान
भदौ २३ र २४ का दुई घटनाबारे नेपालका राजनीतिक शक्तिहरू विभाजित छन् । अघिल्लो दिनको घटनामा संलग्नहरूको भूमिकाबारे विस्तृत विवेचना गरेको जाँचबुझ आयोग भोलिपल्टको घटनाबारे त्यो तहको गहिराइमा पुग्न सकेको देखिन्न ।
जेनजी आन्दोलन
४ घण्टा अगाडि
0
कार्की आयोगको प्रतिवेदनकै आधारमा मुद्दा चल्छ ?
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल भन्छन्, ‘आयोगले आफ्नो मतसम्म राख्न सक्दछ तर प्रतिवेदन अनुसार फेरि अनुसन्धान गरेर कसलाई मुद्दा चलाउनु पर्ने वा नपर्ने भन्ने निर्णय गर्ने काम सरकारको हो ।’
अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्नै निर्णय पर्यो भारी
पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवादमा फस्नेदेखि अदालतमा समेत यो विषयले प्रवेश पाएपछि नेपाली फुटबलको नकारात्मक रूपमै चर्चा धेरै भयो ।
जेनजी आन्दोलनमा सुरक्षा निकाय : अपूरो सूचना, समन्वय अभाव
प्रतिवेदनमा सूचना संकलन गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागदेखि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासम्मलाई पर्याप्त सूचनाको अभाव रहेको देखिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण
११ चैत, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई कोषका...
ट्रेन्डिङ
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु
जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती...
ट्रेन्डिङ डाक्टर
