
२३,फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ साताको पहिलो दिन आइतबार ८६ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको भाउ ८५ हजार ६५० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।
गत शुक्रबार १२५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4