+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७८ बलमा ५१ रन आवश्यक
विराटनगर किंग्स 2025
97/0 (6.6)
Shares

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १३:३४

९ चैत, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका–६ का ५५ वर्षीय इन्द्रबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २६ वर्षीय सेवन कोइरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?