+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १०:०५

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि बस्ने छ ।

वैकल्पिक सरकार गठन, संगठनात्मक काम, पार्टीको विधान संशोधन, कोरोना संक्रमणलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

यसअघि मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी गराएका थिए । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनमा समझदारी कायम गर्ने प्रयास जारी छ । यद्यपि निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टीमा दुई धार देखिएकाले तीनै दलले ठोस निर्णय गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?