
कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा समाधान गर्न एनसेलले हटलाइन नम्बर सञ्चालन गरेको छ ।
चौबीसै घण्टा सञ्चालनमा रहेको एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा स्वास्थ्य परामर्शका लागि कल गर्न सकिनेछ ।
एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालित हटलाइन सेवाले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4