+
+

विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज, भन्सार दर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १९:०१

१५ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रा घटाएको बताए ।

गत वर्ष सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार अन्तशुलकमा उच्च रुपमा वृद्धि गरेको थियो ।

उनले विभिन्न विद्युतीय उकपरणको भन्सार दर पनि बटाएको जानकारी दिएका छन् । बच्चा खाने दूधको भन्सार पनि घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?