
९ असार, काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् ।
१० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4