Comments Add Comment

आरबीबी म्युचुअल फण्डको निष्काशन खुला

२३असार, काठमाडौं । आज बुधबारदेखि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन गर्न लागेको आरबीबी म्युचुअल फण्ड १ को निष्काशन खुला भएको छ । आरबीबी म्युचुअल फण्ड अन्तर्गत निष्कासन गर्न लागेको योजना आरबीबी म्युचुअल फण्ड १ हो ।

यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ ।

कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ ९तेह्र० प्रतिशत तथा योजना व्यवस्थापकले २ ९दुई० प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ ।

यो पनि पढ्नुहोस असार २३ देखि आरबीबी म्युचुअल फण्डको निष्काशन हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment