+

नेपाली क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला

२०७८ असार  ३० गते १२:४६ २०७८ असार ३० गते १२:४६
नेपाली क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि आवेदन खुला गरेको छ ।

क्यानले एक सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि उक्त पदमा आवेदन खुल्ला गरेको जनाएको छ ।

जसका लागिलेभल टु सर्टिफाइड फिटनेस ट्रेनर हुनुपर्ने जनाएको छ । त्यसका लागि बेलायत, अष्ट्रेलिया वा भारतको संस्थाबाट सर्टिफिकेट लिएको हुनुपर्नेछ ।

यस्तै क्रिकेट टिमसँग काम गर्ने चाहना भएको र स्पोर्ट्स टिमसँग कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।

इच्छुकहरुले यही जुलाई २४ सम्म vacancy@cricketnepal.org मा सिभी पठाउन सक्ने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०