
११ साउन, काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्चेञ्ज -नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ प्रतिशतले हुन आउने ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
गत वैशाखमा कम्पनीको साधारण सभाले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले साधारण सभाका लागि वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुकक्लोज गरेको थियो ।
सोही बोनस कम्पनीले सोमबार नेप्सेमा सूचीकृत गराएको हो । वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले उक्त बोनस सेयर पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4