+

टी-२० विश्वकपको खेलतालिका सार्वजनिक

२०७८ भदौ  १ गते १२:०० २०७८ भदौ १ गते १२:००
टी-२० विश्वकपको खेलतालिका सार्वजनिक

१ भदौं, काठमाडौं । आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार यूएई र ओमानमा संयुक्त रुपमा हुने टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

राउण्ड वान अन्तर्गत समूहबी मा रहेको ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीसंग खेल्नेछ । त्यसै समूहको बंगलादेश र स्कटल्याण्डबीचको खेल पनि पहिदो दिनै हुनेछ ।

राउण्ड वानमा दुई समूह छ र दुवै समूहको शीर्ष दुई-दुई टिम सुपर १२ मा प्रवेश गर्नेछ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पहिलो खेलमा पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।

सुपर १२ को ग्रुप वानमा अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड र वेष्टइन्डिज छन् । यस्तै ग्रुप २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।

राउण्ड वानबाट गएका टिम सुपर १२ दुवै ग्रुपमा समावेश हुनेछन्।

खेल तालिका 

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०