+

फुटबल

साविक विजेता सिटीको पुनरागमन जित, अल्भारेजको २ गोल

साविक विजेता सिटीको पुनरागमन जित, अल्भारेजको २ गोल

३ असोज, काठमाडौं । जुलियन अल्भारेजले दोस्रो हाफमा दुई गोल गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह जीअन्तर्गत मंगलबार भएको...

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट...

साफ यू-१९ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य १०० र ३००

साफ यू-१९ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य १०० र ३००

२ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको...

मेसी र रोनाल्डोविहीन च्याम्पियन्स लिग

मेसी र रोनाल्डोविहीन च्याम्पियन्स लिग

२ असोज, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारदेखि सुरु हुँदैछ । तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार...

एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान

एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान

१ असोज, काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने...

पुनरागमन जितसहित रियल मड्रिड शीर्ष स्थानमा

पुनरागमन जितसहित रियल मड्रिड शीर्ष स्थानमा

१ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि पुनरागमन जित निकालेको छ । फेडेरिक भलेभर्डे र जोसेलुले दोस्रो हाफमा गोल गरेपछि रियलले एक गोलले पछि परेको...

ट्रोसार्डको गोलमा आर्सनल विजयी

ट्रोसार्डको गोलमा आर्सनल विजयी

१ सोज, काठमाडौं । लिओन्ड्रो ट्रोसार्डको गोलको मदतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनको मैदानमा भएको खेलमा ट्रोसार्डले दोस्रो हाफमा निर्णायक गोल गरे ।...

एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

एसियन गेम्स महिला फुटबल टिमलाई एक्सपोजर मात्र

३१ भदौ, काठमाडौं । चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन...

बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल

बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल

३१ भदौ, काठमाडौं । स्थानिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ । घरुल मैदान स्टाडियो ओलम्पिको लुइस कापान्यामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा...

एन्फाको नेतृत्व बर्खास्त सम्बन्धी निवेदन अनुशासन समितिमा पठाइयो

एन्फाको नेतृत्व बर्खास्त सम्बन्धी निवेदन अनुशासन समितिमा पठाइयो

२९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष र महासचिव बर्खास्तीको मागसहित बहुमत सदस्यले विशेष साधारण सभा माग गर्दै दर्ता गरेको निवेदन छलफलका लागि एन्फा अनुशासन समितिमा...

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, सिटीबाट ६ खेलाडी, रोनाल्डो परेनन्

२९ भदौ, काठमाडौं । फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६...

सावित्राको गोलमा हापोएल रानानाको बराबरी

सावित्राको गोलमा हापोएल रानानाको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी स्टार सावित्रा भण्डारी (साम्बा)को गोलमा इजरायली शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानाले हापोएल पेटा टिक्भासँग १-१ को बराबरी खेलेको छ । शुक्रबार बिहान...

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको...

मनोवैज्ञानिक सहयोग खोज्दै ब्राजिलियन फरवार्ड रिचार्लिसन

मनोवैज्ञानिक सहयोग खोज्दै ब्राजिलियन फरवार्ड रिचार्लिसन

२७ भदौ, काठमाडौं । ब्राजिल र टोटनहममा फरवार्ड रिचार्लिसनले अन्तर्राष्ट्रियक ब्रेक सकाएर इंग्ल्याण्ड फर्केपछि मनोवैज्ञानिक सहयोग खोज्ने बताएका छन् । विश्वकप छनोट अन्तर्गत शनिबार बोलिभिया विरुद्ध ब्राजिल ५-१ विजयी...

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई हरायो

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई हरायो

२७ भदौं, काठमाडौं । इंग्ल्याण्डले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गरेको छ । इंग्ल्याण्डको लागि यसको विषेश महत्व र अर्थ हुनेछ । किनकि यी दुईबीचको १५०औं वर्ष पुगेको छ...

युरो छनोटमा स्पेन र बेल्जियमको फराकिलो जित

युरो छनोटमा स्पेन र बेल्जियमको फराकिलो जित

२७ भदौ, काठमाडौं । युरो २०२४ को छनोटमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले साइप्रसलाई ६-० ले पराजित गरेको...

पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो

पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो

२७ भदौ, काठमाडौं । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै पाँच खेलको जितविहीन यात्रालाई टुङ्ग्याएको छ । लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले...

मेसीबिनै अर्जेन्टिनाले बोलिभियालाई उसैको मैदानमा हरायो

मेसीबिनै अर्जेन्टिनाले बोलिभियालाई उसैको मैदानमा हरायो

२७ भदौ, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिनाले बोलिभियालाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ । कप्तान लिओनल मेसीबिना नै मैदान उत्रेको...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

२५ भदौ, काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६...

एन्फाका बहुमत सदस्यले मागे अध्यक्ष र महासचिवको बर्खास्ती*

एन्फाका बहुमत सदस्यले मागे अध्यक्ष र महासचिवको बर्खास्ती*

२५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्ने एजेण्डामा छलफलका लागि विशेष साधारणसभा बोलाउन लिखित रुपमा...

विश्व फुटबलमा हलचल ल्याउने त्यो चुम्बन

विश्व फुटबलमा हलचल ल्याउने त्यो चुम्बन

२५ भदौ, काठमाडौं । महिला विश्वकप जितेको खुसीयाली मनाउने क्रममा खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् । उनले युरोपेली फुटबल महासंघ यूईएफको उपाध्यक्ष पद...

युरो छनोटमा डेनमार्क र नेदरल्याण्ड्स विजयी

युरो छनोटमा डेनमार्क र नेदरल्याण्ड्स विजयी

२५ भदौ, काठमाडौं । युरो २०२४ को छनोटअन्तर्गत आइतबार राति भएको खेलमा डेनमार्क र नेदरल्याण्ड्स विजयी भएका छन् । समूह एचको खेलमा डेनमार्कले फिनल्याण्डलाई १-० ले हरायो । डेनमार्कका...

जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

२४ भदौ, काठमाडौं । जर्मनीका फुटबल प्रशिक्षक हान्सी फ्लिक बर्खात भएका छन् । शनिबार राति भएको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मन फुटबल एशोसिएसनले ५८ वर्षीय प्रशिक्षक फ्लिकलाई...

भारतले जित्यो साफ यू-१६ च्याम्पियनसिपको उपाधि

भारतले जित्यो साफ यू-१६ च्याम्पियनसिपको उपाधि

२४ भदौ, काठमाडौं । साविक विजेता भारतले साफ यू-१६ च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार भएको बंगलादेशलाई २-० ले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।...

नेपाली फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग खेल्ने

नेपाली फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग खेल्ने

२४ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बेलायतको तेस्रो श्रेणीको टोलीसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच २०२४...

एन्फाको विशेष साधारण सभामा गणपूरक संख्या पुगेन, सोमबार पुन: बस्ने

एन्फाको विशेष साधारण सभामा गणपूरक संख्या पुगेन, सोमबार पुन: बस्ने

२४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार तय भएको विशेष साधारण सभा गणपूरक संख्या नपुगेपछि हुन सकेन । एन्फाले आइतबार अनलाइनमार्फत विशेष साधारण गर्ने निर्णय गरेको...

मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित, प्रशिक्षक फ्लिक दबाबमा

मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित, प्रशिक्षक फ्लिक दबाबमा

२४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४-१ ले पराजित भएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक दबाबमा परेका छन् । जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले...

युक्रेनसँग रोकियो इंग्ल्याण्ड

युक्रेनसँग रोकियो इंग्ल्याण्ड

२४ भदौ, काठमाडौं । युरो २०२४ कझ छनोट अभियानमा इंग्ल्याण्डको लगातार चार जितको यात्रामा ब्रेक लागेको छ । छनोटको समूह सी अन्तर्गत शनिबार राति  पोल्याण्डमा भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग...

नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

२३ भदौ, काठमाडौं । ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेइमारले दुई गोल गरेका छन् । ब्रजिलका...

नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँग गोलरहित बराबरीमा रोकियो

नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँग गोलरहित बराबरीमा रोकियो

२२ भदौ, काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ । फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर...

फुटबलर जिलेस्पीजंग कार्कीको राष्ट्रिय टिममा डेब्यू

फुटबलर जिलेस्पीजंग कार्कीको राष्ट्रिय टिममा डेब्यू

२२ भदौ, काठमाडौं । जिलेस्पीजंग कार्कीले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा फ्रेन्डली अन्तर्गत म्यानमारसँग खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका हुन् ।...

मेसीको गोलमा अर्जेन्टिना विजयी

मेसीको गोलमा अर्जेन्टिना विजयी

काठमाडौं । कप्तान लिओनल मेसीको एक मात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुआतत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित...

युरो छनोटमा फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क विजयी

युरो छनोटमा फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क विजयी

२२ भदौ, काठमाडौं । युरोकप २०२४ अन्तर्गत छनोट खेलमा फ्रान्स, नेदरल्याण्ड्स र डेनमार्क विजयी भएका छन् । समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई २–० ले हरायो ।...

बालोन डे’ओरको मनोनयन सार्वजनिक, ३० जनामा पनि परेनन् रोनाल्डो

बालोन डे’ओरको मनोनयन सार्वजनिक, ३० जनामा पनि परेनन् रोनाल्डो

काठमाडौं । बालोन डे’ओर २०२३ को अवार्डका लागि ३० खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले गएराति सार्वजनिक गरेको उक्त सूचीमा स्टार खेलाडीहरु समावेश हुँदा क्रिस्टियानो रोनाल्डो...

लगातार दुई खेल हार्दै नेपाल साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरियो

लगातार दुई खेल हार्दै नेपाल साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरियो

२० भदौ, काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ । जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट...

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

२० भदौ, काठमाडौं । बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयाण्डको वर्ष खेलाडी घोषित भएका छन् । मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई...

ग्रिलिस र अलेकजान्डर आर्नोल्ड इंग्लिस टिमबाट बाहिर

ग्रिलिस र अलेकजान्डर आर्नोल्ड इंग्लिस टिमबाट बाहिर

१९ भदौ, काठमाडौं । ज्याक ग्रिलस र ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड इंग्ल्याण्डको फुटबल टिमबाट बाहिरिएका छन् । चोटका कारण युक्रेन र स्कटल्याण्डविरुद्ध हुने खेलबाट यी दुई खेलाडीले नाम फिर्ता लिएका...

१९ वर्षपछि सेभिया फर्किए रामोस

१९ वर्षपछि सेभिया फर्किए रामोस

१९ भदौ, काठमाडौं । स्पेनका पूर्वडिफेण्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । सेभिया छाडेर रियल मड्रिड गएको १८ वर्षपछि उनी सेभियामै फर्किएका हुन् । फ्रेन्च क्लब...

साफ यू–१६ मा नेपाल बंगलादेशसँग पराजित

साफ यू–१६ मा नेपाल बंगलादेशसँग पराजित

१८ भदौ, काठमाडौं । यू–१६ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो । पहिलो हाफमा...

साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

१८ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका...

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

एमबाप्पेको दुई गोलमा पीएसजीको सहज जित

काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई ४-१ ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै एमबाप्पेले पेनाल्टीबाट गोल...

मार्टिनेजको २ गोलमा इन्टरको लगातार तेस्रो जित

मार्टिनेजको २ गोलमा इन्टरको लगातार तेस्रो जित

१८ भदौ, काठमाडौं । लाउटारो मार्टिनजको दुई गोल मद्दतमा इन्टर मिलानने सिरी ए मा फियोरेन्टिनालाई ४-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदान सान...

युनाइटेडमाथि आर्सनलको पुनरागमन जित

युनाइटेडमाथि आर्सनलको पुनरागमन जित

काठमाडौं । इन्जुरी टाइममा दुई गोल गर्दै आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जित निकालेको छ । आइतबार राति घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनलले एक गोलले पछि परेको...

कान्सेलो र फेलिक्सको डेब्यु खेलमा बार्सिलोना विजयी

कान्सेलो र फेलिक्सको डेब्यु खेलमा बार्सिलोना विजयी

काठमाडौं । जाआओ कन्सेलो र जाआओ फेलिक्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेको खेलमा बार्सिलोनाले ओसासुनालाई ला लिगामा २-१ ले पराजित गरेको छ । रोबर्ट लेवान्डोस्कीले खेल सकिन...

बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको पुनरागमन जित

बेलिङहमले इन्जुरी टाइममा गोल गरेपछि रियलको पुनरागमन जित

काठमाडौं । जुड बेलिङहमले खेलको इन्जुरी टाइममा गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार गेटाफेमाथि २-१ को पुनरागमन जित हात पारेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले...

जाओ फेलिक्सलाई अनुबन्ध गर्न बार्सिलोना तयार

जाओ फेलिक्सलाई अनुबन्ध गर्न बार्सिलोना तयार

१५ भदौ, काठमाडौं । पोर्चुगल फवार्ड जाओ फेलिक्स बार्सिलोनाका लागि खेल्ने सपना नजिक पुगेका छन् । ला लिगा च्याम्पियन र एट्लेटिको मड्रिडबीच सहमति जुटेको छ । उनको अनुबन्ध प्रक्रियाले...

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि

मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि

१५ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक...

सेफेरिनले भने : साउदी क्लबले युरोपका प्रतियोगिता खेल्ने संभावना छैन

सेफेरिनले भने : साउदी क्लबले युरोपका प्रतियोगिता खेल्ने संभावना छैन

१४ भदौ, काठमाडौं । युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिनले साउदी अरेबियाका क्लबले च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने कुनै संभावना नरहेको बताएका छन् । उनले युरोपबाहिर च्याम्पियन्स...

मेस्सीले गोल गर्न नसक्दा बराबरीमा रोकियो इन्टर मियामी

मेस्सीले गोल गर्न नसक्दा बराबरीमा रोकियो इन्टर मियामी

१४ भदौ, काठमाडौं । लिओनल मेस्सीले गोल गर्न नसक्दा इन्टर मियामीको विजय यात्रामा ब्रेक लागेको छ । अमेरिकाको एमएलएस (मेजर लिग सकर) मा बिहीबार मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेलेको...

लोनमा ब्राइटन जाने भए अन्सु फाती

लोनमा ब्राइटन जाने भए अन्सु फाती

१४ भदौ, काठमाडौं । बार्सिलोनाका फवार्ड अन्सु फाती लोनमा इंग्लिस क्लब ब्राइटन जाने भएका छन् । २०१९/२०२० को सिजनमा सिनियर टिममा डेब्यू गरेका फातीले बार्सिलोनामा शानदार सुरुवात गरेका थिए ।...

म्याथुज नुनेसका लागि सिटी र वेल्सबीच मौखिक सहमति

म्याथुज नुनेसका लागि सिटी र वेल्सबीच मौखिक सहमति

१३ भदौ, काठमाडौं । मिडफिल्डर म्याथुज नुनेसलाई ४७.३ मिलियन पाउण्डमा अनुबन्ध गर्न म्यानचेष्टर सिटी सहमत भएको छ । केभिड डिब्रुयेन घाइते भएपछि सिटीले मिडफिल्डलाई विकल्प खोजेको हो । तर...

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

१२ भदौ, पोखरा । गत वर्ष सञ्चालित आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ बचत भएको छ । २०७९ पुस १४ देखि २३ सम्म भएको प्रतियोगितामा...

भिनिसियस ६ साता मैदान बाहिर रहने

भिनिसियस ६ साता मैदान बाहिर रहने

काठमाडौं । रियल मड्रिडका स्टार फवार्ड भिनिसियस जुनियर कम्तिमा ६ साता मैदान बाहिर रहने भएका छन् । ला लिगामा सेल्टाभिगोसँग भएको खेलका क्रममा उनी घाइते भएका थिए । तिघ्राको...

रायो भालेकानोको पोष्टमा एथ्लेटिको मड्रिडको ७ गोल

रायो भालेकानोको पोष्टमा एथ्लेटिको मड्रिडको ७ गोल

१२ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको...

फिफाले हटायो श्रीलंका फुटबलको निलम्बन

फिफाले हटायो श्रीलंका फुटबलको निलम्बन

११ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबलमाथि लगाए प्रतिबन्ध हटाएको छ । फिफा महासचिव फातिमा सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी...

साउदी अरेबियाको फुटबल प्रशिक्षकमा रोबर्टो म्यानसिनी

साउदी अरेबियाको फुटबल प्रशिक्षकमा रोबर्टो म्यानसिनी

११ भदौ, काठमाडौं । साउदी अरेबियाको प्रमुख प्रशिक्षकमा इटालियन प्रशिक्षक रोबर्टो म्यानसिनी अनुबन्ध भएका छन् । इटालीको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदीमा आवद्ध भएका हुन्...

नुनेज नायक बन्दा लिभरपुलको पुनरागमन जित

नुनेज नायक बन्दा लिभरपुलको पुनरागमन जित

११ भदौ, काठमाडौं । कप्तान भर्जिल भान डायकले रातो कार्ड पाएको खेलमा डार्विन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरेपछि लिभरपुलले गएराती प्रिमियर लिगमा न्युकासललाई २-१ ले पराजित गरेको छ ।...

बार्सिलोनाको रोमाञ्चक जित

बार्सिलोनाको रोमाञ्चक जित

११ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा...

लगातार तेस्रो खेल जित्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

लगातार तेस्रो खेल जित्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार शेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जितपछि सिटीको ३ खेलबाट सिटीको ९ अंक भएकत्र छ...

एमएलएस डेब्युमै मेसीको गोल, ११ खेलपछि इन्टर मियामीको पहिलो जित

एमएलएस डेब्युमै मेसीको गोल, ११ खेलपछि इन्टर मियामीको पहिलो जित

१० भदौ, काठमाडौं । लिओनल मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीका लागि डेब्यु खेलमै गोल गरेका छन् । मेसी र डिएगो गोमेजले एमएलएसमा डेब्यु गोल गरेपछि...

म्यानचेष्टर युनाइटेडको पुनरागमन जित, आर्सनलको बराबरी

म्यानचेष्टर युनाइटेडको पुनरागमन जित, आर्सनलको बराबरी

१० भदौं, काठमाडौं । म्यानचेष्ट युनाइटेडले प्रिमियर लिगमा नटिङ फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले सानदार पुनरागमन गरेको...

फिफाको एक्सन : चुम्बन विवादमा परेका लुइस रुबियल्सलाई ९० दिनको निलम्बन

फिफाको एक्सन : चुम्बन विवादमा परेका लुइस रुबियल्सलाई ९० दिनको निलम्बन

९ भदौ, काठमाडौं । पिफाले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सलाई निलम्बन गरेको छ । रुबियल्स स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्ने क्रममा फर्वाड जेनिफर हर्मोसलाई चुम्बन...

ट्रेन्डिङ ताजा अपडेट