मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशको फोटो पत्रकार समूह विजयी
१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस, २०८१ को अवसरमा एनएफपीजे...