ब्राजिलको प्रशिक्षक बन्न डोरिबल जुनियरले छाडे साओ पाउलो
२३ पुस, काठमाडौं । ब्राजिलियन राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्नका लागि त्यहाँको क्लब साओ पाउलोका प्रशिक्षक डोरिबल जुनियरले क्लब छाडेका छन् । साओ पाउलोले डोरिबलले क्लब छाडेको आइतबार पुष्टी गरेको...