नेपालको बाढीप्रति ऐक्यबद्धता जनाउन च्याम्पियन्स लिगका सुरुवाती खेलअघि मौनधारण
२२ भदौ, काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिगअन्तर्गत सुरुवाती चरणका सबै खेलअघि नेपाल बाढीप्रति ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने भएको छ । यूईएफएका अनुसार अगस्ट...