+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा

२०८३ साउन  ४ गते ३:०० २०८३ साउन ४ गते ३:००

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको न्यु जर्सी स्टेडियममा भइरहेको फिफा विश्वकप २०२६ को फाइनल खेल निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा धकेलिएको छ।
  • निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णयका लागि अतिरिक्त समयको सहारा लिनुपरेको हो।

४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलमा स्पेनले दबाब राखेपनि गोल भने गर्न सकेको छैन । ५३ प्रतिशत बल पोजिसन राखेको स्पेनले १० सर्ट अन टार्गेट राखेको छ ।

अर्जेन्टिनाले हालसम्म कुनै पनि सर्ट अन टार्गेट राख्न सकेको छैन । दोस्रो हाफको इन्जुरी समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएसँगै अर्जेन्टिना १० खेलाडीमा सिमित छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय