+
फिफा विश्वकप २०२६ :

टोरेसको गोलमा स्पेनले लियो अग्रता

२०८३ साउन  ४ गते ३:३१ २०८३ साउन ४ गते ३:३१

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको न्यु जर्सी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ।
  • खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।

४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय