News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको न्यु जर्सी स्टेडियममा जारी फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।
- पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन् ।
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।
पहिलो हाफमा बल पोजिसनमा अर्जेन्टिनाभन्दा स्पेन अगाडि देखिएको छ । स्पेनले ५१ प्रतिशत बल पोजिसन बनाउँदा अर्जेन्टिना ४५ प्रतिशतमा सिमित छ ।
स्पेनको दुई सर्ट अन टार्गेट हुँदा अर्जेन्टिनाले कुनै पनि सर्ट अन टार्गेट राख्न सकेको छैन ।
प्रतिक्रिया 4