भियतनामसँगको एसियन कप छनोट खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा
५ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणमा ३३ खेलाडीलाई बोलाएका छन्...