मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई हरायो, रोनाल्डो गोलविहीन
२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ ले पराजित गरेको छ । बुधबार लेइरियामा भएको खेलमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइसाओले...