+
फिफा विश्वकप २०२६ :

इस्माइल साइबारीको गोलमा दोस्रो मिनेटमै मोरक्कोलाई अग्रता

२०८३ असार  ६ गते ३:५३ २०८३ असार ६ गते ३:५३

बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा भएको खेलमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले स्कटल्यान्डविरुद्ध दोस्रो मिनेटमै सुरुवाती अग्रता लिएको छ ।
  • समूह ‘सी’ अन्तर्गत यसअघिको खेलमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको थियो भने मोरक्को ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

६ असार, काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध २ मिनेटमै अग्रता लिएको छ ।

बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।

समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हाइटीलाई हराउँदा मोरक्को ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय