बी डिभिजन लिग : प्लानिङ ब्वाइजको विजयी सुरुवात
२६ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१...
२६ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१...
२६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले झिनो अन्तरको जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले लेस्टर सिटीलाई १-० ले हराएको हो । चेल्सीको जितमा मार्क कुकरेलाले...
आइतबार साँझ शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो ।
२५ फागुन, बुटवल । अभिषेक चर्ज रजहर रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मुर्गिया फुटबल...
२५ फागुन, बुटवल । रुपन्देहीको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २३औं संस्करण आगामी चैत ९ गतेदेखि सुरु हुने भएको छ । जिल्ला फुटबल संघ रूपन्देहीले आईतबार गरेको...
२५ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडले बराबरी खेलेका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासल र...
२५ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि सी क्याटेगोरीको खेलाडी ड्राफ्ट सम्पन्न भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार...
२५ फागुन, काठमाडौं । तीन वर्षपछि सहिद स्मारक बी डिभिजन लिग फुटबल आज सुरु हुँदैछ । उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दसरथ...
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो । पहिलो...
२४ फागुन, बाँके । बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर...
२४ फागुन, बुटवल । कपिलवस्तु ११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रंगशालामा शनिबार भएको खेलमा फर्साटिकर युथ क्लबलाई ३–० गोलले पराजित...
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङहाम फरेस्टले म्यान्चेस्टर सिटीमाथि जित निकालेको छ । शनिबार साँझ भएको खेलमा नोटिङहामले सिटीलाई १-० गोलअन्तरले हराएको हो । नोटिङहामको जितमा...
२३ फागुन, काठमाडौं । युरोपियन राष्ट्र सर्वियाका लाजर अर्सिकले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । झापा एफसीले शुक्रबार सर्वियन अट्याकिङ मिडफिल्डर लाजरलाई विदेशी...
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले अनुभवी प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलानालाई अनुबन्ध गरेको छ । प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका...
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ । ३० वर्षीय जाउआनीले मोरक्कोको यू–२३ राष्ट्रिय...
२३ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लबबीच...
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले नाइजेरियाका इजेकेल ओजिदीझा तमारालाई अनुबन्ध गरेको छ । २४ वर्षीय तमारा पछिल्लो समय...
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक पुष्पलाल शर्मा नेपाल आइपुगेका छन् । उनी शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनलाई क्लबका अफिसियलहरूले...
२३ फागुन, काठमाडौं । यही फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन...
२३ फागुन, काठमाडौं । काठमाडौं रेजर्स एफसीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डे तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि नेपाल आइपुगेका छन् । उनी शुक्रबार काठमाडौं आइपुगेको क्लबले...
२३ फागुन, काठमाडौं । फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं...
२३ फागुन, काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा गरिएको हो । प्रायोजन...
२२ फागुन, काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास लिने निर्णय फिर्ता लिएका छन् । गत जेठमा सन्यासको घोषणा गरेका सुनिलले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् । ४०...
२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले साँघुरो जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पिएसजीलाई उसकै मैदानमा लिभरपुलले १-० गोलअन्तरले...
२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै मैदानमा बार्सिलोनाले १-० गोलअन्तरले हराएको हो...
२१ फागुन, काठमाडौं । आगामी दुई संस्करणको फिफा विश्वकपको फाइनल खेलमा हाफ टाइम शो हुने भएको छ । फिफा अध्यक्ष जियानी ईन्फाटिनोले विश्वकप फाइनल खेलमा हाफ टाइम शो हुने...
२१ फागुन, बाँके । आयोजक कोहलपुर रेसिङ साहारा क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार प्लानिङ व्वाइज युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै रेसिङ साहारा...
रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बोलाएका छन् ।
२१ फागुन, काठमाडौं । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर यसै सिजन साउदी क्लब अल हिलालबाट आफ्नो पुरानो क्लब सान्तोस एफसी फर्किए । अल हिलालमा जानुअघि फ्रेन्च क्लब पिएसजीमा रहेको...
२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा आर्सनलले फराकिलो अन्तरको जित निकालेको छ । आर्सनलले डच क्लब पिएसभी इन्डोभिनमाथि उसकै मैदानमा ७-१...
२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडले महत्वपूर्ण जित निकालेको छ । रियलले स्पेनी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हरायो...
२० फागुन, बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबलमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको...
२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सहायक प्रशिक्षकसँगै विभिन्न सपोर्ट स्टाफहरू नियुक्त गरेको...
१९ फागुन, काठमाडौं । नेपाली फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा...
१९ फागुन, काठमाडौं । काठमाडौंमा सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्र एफसीका डिफेन्डर सनिश श्रेष्ठ घोषित भएका छन् । केपी ओली कपको विजेता टोली मछिन्द्रका सनिश...
१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा सोमबारदेखि शुरु प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । रुपन्देहीको सैनामैनामा–४ मुर्गियास्थित सैनामैना रंगशालामा भएको...
१९ फागुन, काठमाडौं । नाइजेरियन फरवार्ड आफिनज ओलावालेले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाटै खेल्ने भएका छन् । धनगढी एफसीले तेस्रो संस्करणको एनएसएल २०२५ का लागि विदेशी...
सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मछिन्द्रले दबदबा कायमै राखेको हो ।
रंगशालाको क्षमताभन्दा धेरै बढी पासहरू बाँडेका कारण रंगशाला दिउँसै भरिँदा अझै पनि धेरै दर्शकहरू रंगशाला बाहिर छन् भने सञ्चारकर्मीहरूलाई पनि भित्र जान दिइएको छैन ।
१९ फागुन, काठमाडौं । नेपाली पुरूष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उद्देश्य एसियन कपमा छनोट गराउनु र साफ च्याम्पियनसिप जिताउनु भएको बताएका छन् ।...
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन...
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ...
१९ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा फुलहामसँग टाइब्रेकरमा पराजित हुँदै साविक विजेता युनाइटेड बाहिरिएको हो...
१९ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा...
१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य...
धेरै फुटबल खेलाडी र समर्थकका लागि पनि उनलाई देख्नु, भेट्नु सपना जस्तै हुन्छ । तर उनै बुफोनले भने सानै देखि नेपाल आउने सपना देखेको र अहिले त्यो सपना पूरा...
१८ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच सोमबार प्रतिस्पर्धा हुँदैछ । फाइनल त्रिपुरेश्वरस्थित...
१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आइपुगेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ...
१८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक सार्वजनिक गर्दै छ । आइतबार अपराह्न ४ बजे एक कार्यक्रम गरी प्रशिक्षकको घोषणा गरिने...
१८ फागुन, नेपालगञ्ज । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता बाँकेको कोहलपुरमा सुरु भएको छ । शनिबार सम्पन्न पहिलो खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक कोहलपुर...
१८ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी इंग्लिस एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्लाइमाउथ अर्गाइललाई ३-१ ले हराउँदै सिटी अन्तिम...
१८ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले हार व्यहोरेको छ । मड्रिडलाई रियल बेटिसले २-१ गोलअन्तरले हराएको हो । खेलमा पहिले अग्रता लिएपनि जोगाउन...
१७ फागुन, काठमाडौं । आयोजकको टोली केपी एफसीलाई हराउँदै मच्छिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक...
१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला...
मार्च २५ मा नेपालले पहिलो होम म्याच दशरथ रंगशालमा खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने भएको छ ।
१६ फागुन, काठमाडौं । काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल प्रवेशका लागि केपी ओली एफसी र मच्छिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ । खेल...
१६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । सिंगापुर फुटबल संघले सन् २०२५ को पहिलो घरेलु खेल भनेर नेपाल र...
१६ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलले पराजित...
१६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा क्लब फुटबल खेल्नका लागि ग्रीस प्रस्थान गरेकी छन् । एन्जिला शुक्रबार ग्रीसतर्फ लागेकी हुन्...
१६ फागुन, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेल आजदेखि हुँदैछ । पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ...
१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारीले इतिहास परिवर्तन गर्न नजिक पुगेर फेरि चुक्दा सुधार गर्नुपर्ने क्षेत्रहरू पनि धेरै भएको बताएकी छन् ।...
१५ फागुन, काठमाडौं । उज्वेकिस्तानका अजामात अब्दुलेभले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन् । सेन्टर ब्याक पोजिसनमा खेल्ने अजामातले यसअघि उज्वेकिस्तानको यू१९, यू२०...
१५ फागुन, काठमाडौं । नेपाली नायिका स्वस्तिमा खड्काले नेपाली टोली बारम्बार फाइनलमा पराजित हुनु सरकारको असफलता भएको टिप्पणी गरेकी छन् । उनले बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्यास लेख्दै उक्त...
१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल क्लब फुटबलका लागि सम्बन्धित देश फर्किएका छन् । नेपाली राष्ट्रिय टोलीबाट खेल्न नेपाल...
१५ फागुन, काठमाडौं । बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि कप्तान एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा...
१५ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडले साँघुरो जित निकालेको छ । मड्रिडले रियल सोसिडाडलाई १-० ले हराएको हो । सोसिडाडको...
१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुल र म्यान्चेस्टर सिटीले जित निकाल्दा आर्सनलले बराबरी खेलेको छ । लिभरपुलले घरेलु मैदानमा न्युकासल युनाइटेडलाई...
१५ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि पुनरागमन जित निकालेको छ ।युनाइटेडको मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित घरेलु टोलीले ३-२...
१४ फागुन, काठमाडौं । नेपाली महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे बुधबार सम्पन्न वुमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । अवार्डसँगै उनले नगद ५० हजारको चेक प्राप्त गरिन्...
नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा १३औं पटक फाइनल खेल्दा पनि नेपालले जितको स्वाद चाख्न पाएको छैन ।
१३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ ।
१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ । उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही सुन्दर अवसर खेर फाल्दा...
नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल चलिरहेको छ । यो सुनौलो अवसरको साक्षी बन्न १६ हजारभन्दा बढी दर्शक रंगशाला पुगेका छन् ।
१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेल सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले पछिल्लो खेलबाट दुई...
१४ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् । म्यानमारसँगको फाइनल खेलका लागि...
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ११ फागुनदेखि सुरु भएको तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिप २० फागुनमा समापन हुँदैछ ।
१४ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् । खेल साँझ ६ बजेदेखि...
१४ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति बार्सिलोनाको मैदानमा भएको खेलमा दुवै टोलीले...
नेपालको महिला फुटबल टोलीले जति पनि प्रतियोगिताहरू खेल्यो त्यसमा समूह चरण र सेमिफाइनलसम्म राम्रो प्रदर्शन हुन्छ । तर फाइनलमा पुगेर नेपाल सधैं पराजित भइरहेको छ ।
१३ फागुन, काठमाडौं । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपालले म्यानमारको सामना गर्दैछ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । लिग...
१३ फागुन, काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ लागि स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन,...
१३ फागुन, काठमाडौं । मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको...
१३ फागुन, काठमाडौं । काठमाडौं रेजर्स एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डेलाई नियुक्त गरेको छ । यसअघि दुई सिजन बालगोपाल...
१३ फागुन, काठमाडौं । संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा हराउँदै संकटा अगाडि बढेको हो । निर्धारित ९०...
१३ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको...
१३ फागुन, काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन्। साविक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई...
१३ फागुन, काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी तथा दोस्रो खेलमा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट...
१३ फागुन, काठमाडौं । ललितपुर सिटी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको छ । ३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन...
१२ फागुन, काठमाडौं । विनोद केवतको निर्णायक गोलसँगै राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार...
१२ फागुन, काठमाडौं । आयोजकको टिम केपी एफसी काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एनआरटी क्लबलाई १-० ले हराउँदै केपी...
१२ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकट मूल्य तोकिएको छ । दर्शकले लिग चरणका खेलहरूभन्दा टिकट मूल्य दोब्बर तिर्नुपर्ने...
१२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले...
१२ फागुन, काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम...
१२ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ । लिभरपुलले सिटीलाई २-० ले हराएको हो । सिटीको मैदानमा...
११ फागुन, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनले लोकल स्टार सेलेक्सनबाट रोजल दाहाललाई टिममा भित्र्याएको छ । क्लबले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएको...
११ फागुन, काठमाडौं । लेबनानी खेलाडी अहमद हिजाजीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी धनगढीबाटै खेल्ने भएका छन् । हिजाजीलाई विदेशी खेलाडीका रूपमा क्लबले पुन: स्वागत...
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको...
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेलिरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदमसम्म दुवै...
११ फागुन, काठमाडौं । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा...
काठमाडौं । होरा इस्पोर्ट्स, औरा, टिम कीर्तिपुर, नो टक वन्ली किल, हृजवान श्रेष्ठ दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा च्याम्पियन बनेका छन् । होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल नेशनल च्याम्पियनसिपको उपाधि जितेको...
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ । केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि...
११ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको हो । लेबनानको जितमा...
११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ...
११ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले जित निकालेका छन् । बार्सिलोनाले लस पाल्मास तथा एट्लेटिकोले भ्यालेन्सियालाई हराएका हुन् ।...
११ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले हार व्यहोरेका छन् । चेल्सीलाई एस्टन भिल्लाले तथा आर्सनललाई वेस्ट ह्यामले हराएका हुन् । एस्टन...
११ फागुन, काठमाडौं । केपी ओली कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । ...
११ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म...
१० फागुन, काठमाडौं । मछिन्द्र एफसीको लागि शनिवारको दिन खुशीको दिन बन्यो । ए डिभिजन क्लब मछिन्द्रले दुई टिम बनाएर पूर्वमा इटहरी गोल्डकप र बागमती गोल्डकपमा एक साथ प्रतिस्पर्धा...
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को शनिवार मिनी अक्सन सम्पन्न भयो । क्याटेगोरी ए र बी का लागि मात्र भएको अक्सनमा जम्मा ६० खेलाडी मात्र...
प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको छ । शनिवार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको...
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा ८ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ । क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा,...
१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि शनिवार खेलाडीको अक्सन (बोलकबोल) हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६...
९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सावित्र विजेता ललितपुर सिटी एफसीले मार्की प्लेअरमा अनन्त तामाङलाई नै निरन्तरता दिएको छ । दोस्रो सिजनको च्याम्पियन ललितपुरले शुक्रबार अनन्तलाई तेस्रो...
९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि मिनी अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले शुक्रबार प्रेस रिलिज...
एनएसएल खेल्ने ७ टिममध्ये ५ टिमले आफ्ना मार्की खेलाडी घोषणा गर्दा अञ्जन विष्टमात्रै दोहोरिएका छन्। बाँकी सबैले नयाँलाई मार्की खेलाडी बनाएका छन् ।
९ फागुन, काठमाडौं । युवा मिडफिल्डर रोहन कार्की काठमाडौं रेजर्सको मार्की खेलाडी बनेका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व च्याम्पियन काठमाडौं रेजर्सले रोहनलाई मार्की...
९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली झापा एफसीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । एनएसएलको तेस्रो सिजन खेल्ने तयारीमा रहेको झापाले यसअघिको लोगोलाई...
९ फागुन, काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको लागि भुटानका पुष्प लाल शर्मालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले शुक्रबार विज्ञप्तीमार्फत...
९ फागुन, काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको...
८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा लेबनान विरुद्ध जितमा सन्तुष्टी भएकव बताएपनि गोल स्कोरिङमा भने समस्या कायम रहेको स्वीकार...
८ फागुन, काठमाडौं । पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि तीन खेलाडी रिटेन गरेको छ । काठमाडौंले डिफेण्डर कुलदिप कार्की, मिडफिल्डर दिपेश...
८ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले छिरिङ गुरुङलाई रिटेन गरेको छ । चितवनले बिहीबार सामाजिक सञ्जालमार्फत छिरिङलाई रिटेन गरेको जनाएको हो...
बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर गोल भएको थियो ।
८ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दै छ । केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि...
८ फागुन, काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा भएको खेलमा म्यानमारले दोस्रो रोजाइको टिम...
८ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि...
८ फागुन, काठमाडौं । फ्रेन्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । प्लेअफको दोस्रो लेगमा ब्रेस्टलाई ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी समग्रमा...
८ फागुन, काठमाडौं । स्टार स्ट्राइकर किलियन एमबापेले ह्याट्रिक गरेपछि रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा...
८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् । भिल्लाको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो...
७ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई रिटेन गरेको छ । चितवनले बुधबार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको...
बिहीबार हुने खेलहरूमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनल पुग्नेछन् ।
७ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ । दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा...
६ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले समिर तामाङलाई मार्की खेलाडी घोषणा गरेको छ । थन्डर्सले मंगलबार सामाजिक सञ्जालमा समिरलाई मार्कीको रूपमा सार्वजनिक गरेको हो...
६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर निशा थोकरले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेलहरू गुमाउने भएकी छन् । सोमबार कीर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी उनले बाँकी खेल...
६ फागुन, काठमाडौं । आगामी साता काठमाडौंमा सुरू हुने केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार खेल तालिका...
६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले साँघुरो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रायो भालेकानोलाई १-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा...
६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । खेलअवधिभर नियन्त्रण कायम गरे पनि फिनिसिङमा नेपाल लगाचार चुक्यो ।
मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा विमला चौधरीले गरेको उत्कृष्ट हेडर गोल खेलको निर्णायक सावित भयो ।
५ फागुन, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि एफसी धनगढीले डिफेन्डर देवेन्द्र तामाङलाई रिटेन गरेको छ । धनगढीले सामाजिक सञ्जालमार्फत देवेन्द्रलाई रिटेन गरेको जनाएको हो...
५ फागुन, काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलअन्तरले हराएको हो ।...
५ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो...
५ फागुन, काठमाडौं । आजदेखि काठमाडौंमा सुरू हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । दशरथ रंगशालामा उपाधि विजेतालाई दिइने ट्रफी सार्वजनिक गरिएको हो । एन्फाका...
५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान...
नेपालमा पहिलो पटक महिला फुटबलको चार राष्ट्र सम्मिलित प्रतियोगिता हुन लागेको हो । यसलाई महिला फुटबल अघि बढाउने राम्रो अवसरको रुपमा समेत लिन सकिन्छ ।
४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले वुल्भ्सलाई हराउँदै उत्कृष्ट लय कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले हराएको हो । लिभरपुलको...
नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो ।
४ फागुन, काठमाडौं । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि झापा एफसीले थप एक खेलाडी रिटेन गरेको छ । यसअघि प्रशान्त लक्षमलाई बी क्याटेगोरीबाट रिटेन...
३ फागुन, कठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित रियल मड्रिडलाई ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । पहिलो हाफमा अग्रता लिएको...
सिटीको जितमा मरमाउशले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । उनी केही साताअघि मात्र सिटीमा अनुबन्ध भएका खेलाडी हुन् ।
३ फागुन, काठमाडौं । मिकेल मेरिनोले अन्तिम दश मिनेट भित्र दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । शनिबार साँझ भएको खेलमा...
आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ ।
३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीको मार्की प्लेयर घोषित भएका छन् । बुटवलले शनिबार विज्ञप्ती जारी...
३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुगेकी छन् । व्यावसायिक क्लब फुटबल खेल्न यूएईमा रहेकी...
३ फागुन, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनान...
३ फागुन, माघ । ब्ल्याक बुल्स एफसीका फरवार्ड साभकातजोन सात्तोरोभ २४औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उज्वेकिस्तानका ब्ल्याक बुल्स एफसीलाई पहिलो सहभागितामै च्याम्पियन बनाउन सहयोग गरेका...
३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो...
३ फागुन, काठमाडौं । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि झापा एफसीले एक खेलाडी रिटेन गरेको छ । झापाले बी क्याटेगोरीका खेलाडी प्रशान्त लक्षमलाई रिटेन गरेको हो...
पुलिसलाई आहारारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।
२ फागुन, काठमाडौं । यही फागुन ५ गतेदेखि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन लेबनानको टोली नेपाल आइपुगेको छ । लेबनानको टोली शुक्रबार राति काठमाडौं आइपुगेको हो...
२ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुगेको छ । कीर्गिस्तानको टोली बिहीबार राति काठमाडौं आइपुगेको हो...
२ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ । रिटेन पोलिसी अनुसार...
पुलिसले उपाधि जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ । यसैगरी ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ भने आहाराराले नयाँ विजेता पाउनेछ ।
२ फागुन, पोखरा । २४औं संस्कणरको आहरारा पोखरा गोल्डकपको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु...
१ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार तेस्रो संस्करणको...
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले १० गते (फेब्रुअरी २२) अक्सन हुने जानकारी गराएको छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
१ फागुन, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाँच...
१ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन आउने लेबनान फुटबल टोलीको घोषणा भएको छ । लेबनानको टोलीमा ६ वटा विभिन्न...
१ फागुन, काठमाडौं । पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा उज्बेिकिस्तानको ब्ल्याक बुल्स एफसीले थ्रीस्टारलाई फराकिलो अन्तरले हराउँदै फाइनलमा...
प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् ।
आहरारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा ए डिभिजनको थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोकेको हो । खेल सकिने क्रममा दुवै टोलीका खेलाडीले रातो कार्ड समेत पाएका थिए ।
१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि-क्वाटरफाइनल प्रवेशका लागि भएको प्लेअफको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ । बायर्नले सेल्टिक एफसीलाई उसैको मैदानमा २-१...
पुलिस आहारारा पोखरा गोल्डकपमा ११औं पटक फाइनल पुगेको हो । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित भएको थियो ।
३० माघ, पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल तथा प्रतियोगिताकै २५०औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई...
आहारारामा पनि यो २५०औं खेल हो जुन आफैंमा ऐतिहासिक हो । यस्तै पुलिस क्लबको पनि आहरारामा यो ५०औं खेल हो । त्यस अर्थमा पुलिसले दुवै कोशेढुंगा एउटै खेलमार्फत पार...
३० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आउँदै छिन् । हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी...
पोखरा रंगशालामा बुधबार पुलिस र चर्च ब्वाइज मैदान उत्रँदा यस प्रतियोगिताले पनि एउटा कोशेढुंगा पार गर्नेछ । अनि त्यो इतिहासको साक्षी बन्ने दुई क्लबको पनि रोचक इतिहास छ ।
३० माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो । रियलको...
२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालमा मंगलबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले भारतको थण्डरबोल्ट्स नर्थ युनाइटेडलाई अन्तिम क्वाटरफाइनलमा पराजित...
२९ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । आउने शनिबार चीनको युनान युथ फुटबल टिमसँग नेपालको युवा...
२९ माघ, काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको चौथो तथा...
२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ...
२८ माघ, काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च...
२८ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु...
२८ माघ, काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा...
२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग पराजित हुँदै लिभरपुल...
२७ माघ, काठमाडौं । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी बाहिरिएको छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट...
'खेल जित्दाको समाचारमा नेपाललाई लिड गरेकी गोलरक्षक भनेर पनि लेखेको रहेछ, मेरो नामभन्दा पनि नेपालको नाम आएको भएर निकै खुसी अनि गर्व लाग्यो' उनले भनेकी छन् ।
२७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण खेलाडीहरूले आगामी फागुनमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता गुमाउने भएका छन् । हिराकुमारी भुजेल, दीपा शाही र अमिषा...
२७ माघ, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान सान्टियागो...
२६ माघ, काठमाडौं । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी फागुनको पहिलो साता काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने बताएका...