नेपालले दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
२३ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछन्...